बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

काठमाडौं । जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो । नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो … Continue reading बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा